Posted by: Rahuldai June 4, 2010
Login in to Rate this Post:
0
?
मार्मिक पनि धार्मिक पनि। अल्लाह साँच्चीकै भएको भए यती नरसंहार अल्लाहको नाममा हुंदैनथ्यो कि मेरो शंका ।
शमा जस्ती धेरै नाबालिकाहरुको नरक यात्रा शायद हुंदैनथ्यो कि ? अल्लाह पनि किंकर्तब्यबिमूढ भएर निरही पशुपती नाथ सँग सल्लाह गर्दैछन कि ?
जे होस् , क्रेजिको कथाले यस्पाली परमात्मा छोयो। एउटा सुन्दर सिर्जनालाई सदा झै सलाम गर्दछु । जय नेपाल।