Posted by: chipledhunga June 4, 2010
Login in to Rate this Post:
0
?
क्रेजी परमात्मा, मैले तिम्रो गाउँलाई मरुभूमी भनेको छु र? तिम्रो गाउँ भन्दा पश्चिमको क्षेत्र चाँही अर्ध मरुभूमी जस्तो भनेको। तिम्रै आँखा तेजिलो होस्, अनि रामेले हाम्रो गाउँलाई मरुभूमी भनेर लेखेकोमा मेरो प्रतिकृया राम्ररी पढ्ने क्षमता मिलोस्। बरु नयाँ बर्षको शुभकामना दिन झन्डै बिर्सिएको।
चेली चाँही हिरिक्क भनेर कता लागेकी हो?
पूरे हसुर्दै हो कि हसुर्ने निहूँमा थुतुने किताबमा हो।
बिष्टे, लौ मकैबारी राम्रो स्याहार गर्नु। ऊहिले संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादती, बाँदरले मकै खान्छ" भनेर रट्नुपर्थ्यो। बाउचा त धेरै टाढा छैन केरे।