Posted by: ramronepal June 4, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
चिप्ले सर आज फेरी मध्यान्न पछी .... एस्को राज के हो ?

हाम्रो त जुन १९ भन्दा पहिले फुर्सद छैन है ....... आफु त बेफुर्सदी मान्छे परीयो .....

कहाँ कहाँ जाने हो भनौ है ..... त्येस्पछि जोसिने छौ हामी पनि ......

क्रेजी हाइ ....... न्यू एअर सकिएछ खुशी लाग्यो .......

" त्यसइ त मान्छे हरु हिरिक्क भैराख्या बेला त्यसरी सार्वजनिक ठाउँ मा त्यस्तो बखान गर्न त नहुनी हो तर अब ठिकै छ ! भा कुरा गर्न नि के को आइतबार है पुरे?" रिठ्ठे .... त्येस्तो हिरिक्क छन है ? हुन त मैले पनि अर्को एक्जना को मुखारब्रिन्द बाट त्यस्तै सुनेको थिए .......
Read Full Discussion Thread for this article