Posted by: बिस्टे June 4, 2010
Login in to Rate this Post:
0
?
अहिले सपरिवारै छम ठुल्दाइ।
स्याउ खाने गाउमा के खाने भन्नु न ठुल्दाइ,तेइ खाम्ला। ल रामे तल्तिर झरेर रिट्ठे र ठुल्दाइ लाई लेर पश्चिम तिर लाग।
खसी किन नपाईनु ठुल्दाइ,आउने मात्रा भन्नु एउटा लाम्काने नै ढाल्दिउला। अनी पक्कु खाउला भक्कु तिन्पाने सँग।
लहरे नि म्:म: को कुरो त निक्कै गर्छ कस्तो बनाउदो रईछ् हेरम न त बरु झर विकेन्ड तिर म्:म: खाम्ला।
चिप्ले,बतासे शहर लाई त काँठ नभनौ म बस्या गाउ चै ,काँठै छ,जता गए नि मकै बारी,अस्ती तिर छर्या थे अहिले एक बित्तो जत्रो भो होला मकै।
यो सप्तान्त चै सङ्रालय जाने बिचारमा छु हेरौ कि हुन्छ।
हन को को आउन लाछौ हँ पर्सी जुलाई मा बुस्टे डाँडाँ को भेला मा ?