Posted by: serial June 4, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

अस्तिको सोमबार बिदा लिएपछी आज बिदा खतम नि - त्यही भएर आको













perfectionist


[Subscribe]

Posted on 06-04-10 9:21 AM     [Snapshot: 2197]     Reply | Notify Admin | Delete
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 

चिया खाम भन्या, कसैले नि ल्याएनन। लु आज चाइँ साँची काम छ, रिलिज छ, २-३ घण्टा पछी पुन: हाजिर हुन्छु.

प्रणाम लहरे, स्पोके, ठुल्दाइ, चेली, बिस्टे काजी, रिट्ठे


 


लौ जा त पुरे ले आफ्नै मुख्ले आफ्नै बखान गर्‍यो बाइ - के देखीराछु म यो


आज त पुरे को साँची काम छ रे - भनेपछी हिजो अस्ती नि-पर्सी चाँही काम नहुँदा पनि छ भनेर बस्ने रैछ होइन त यो पुरे


झुठो बोलेको प्रुभ भो है यो सोझो पुरे ले


सोझो पुरे झुठो पनि क्या सोझो तरिकाले बोल्ने रैछ बाइ - माने मैले त सोझो नै रैछ पुरे त


एउटा कुरा दिमागाँ आयो के


सोझो पुरे जहिले नि पुरे सोझो भनेर भन्छ - यो पनि झुठो बोलेको हो त


के हो के हो

Read Full Discussion Thread for this article