Posted by: syanjali June 3, 2010
Joke::: *****Rated R*****
Login in to Rate this Post:     0       ?        
गाउमा vasectomy को लागि एउटा camp खडा गरिएको रहेछ र एउटा गाउले लाई शोधिएछ, नसा काटी  दिउ कि ball सुकाइ दिउ ? 

एक्छिन घोत्लिए पछी भनेछ, सुकाउने काम हैन नसै काती देउ.

त्यो अ.ह. ब.  ले पनि घोत्लेको देखेर सोदेछ किन नसा काट्ने कुरा रोज्नु भयो। 

जबाफमा "बात जो छ न , माया गरेको बेलामा त्यो सुकेको ball पनि भित्र गए पछी शाह्रा मजा त किर किरा भै हाल्छ" । 

कसरी थाहा पाउनु भयो ? 

रेड लाईट एरिया मा गएको बेला तेही भएछ रे । 
Read Full Discussion Thread for this article