Posted by: serial June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

को धामी को झाक्री भन्ने कुरा त पछी थाहा हुन्छ


उहिले नि म र  केली एउटै हो भनेर कम्ता गर्या थ्यो - अहिले आए मुखाँ बुझो लाग्यो सबैको - ठुल्दाइ समेत


अहिले पनि त्यस्तै हुन्छ


अब को सोझो भनेर जहिले नि भनिराख्नुपर्छ र पुरे - पुरे जहिले नि पुरे सोझो छ भनेर किन भन्छ भन्या - सोझो भनेर त अरुले भन्ने होइन र भन्या आँफैले म सोझो भनेर हिंड्ने हो भन्या - आफुले आँफैलाई त के के सम्झिन्छ सम्झिन्छ - अरु ले भनोस त अनी पो त नी


आँफै म सोझो - म यो म त्यो - काम न काज को

Read Full Discussion Thread for this article