Posted by: chipledhunga June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

सजाय मैले भोग्नु नै पर्छ विश्वाश गर्नाले
परायलाई आफन्ट थानी मुतुमा राख्नले
मेरा टि जीवनका कठाहरु अपुरो गरेर छोर्डा  


आसुँ का ढारा बहन ठाल्छ
टिम्रो टस्बिर ले चिट्ट बुझाउडा


टारेमाम् चेली बिस्टे रामे ठुल्दाइ रिट्ठे अनि बाउचा


भनेछी चेली र पूरेले एकै ब्याच म्याट्रिक् दिएका रहेछन् केरे।
ठुल्दाइ, बाँसटारीतिर उकालो लाग्ने कार्यक्रम छ कि के हो? बिर्खे बुढोलाई पोको पारेर कसरी ल्याउनु, आफ्नै लुगा फाटो पोका पारेर हस्तिनापुर झर्नुहोस् बरु। केही खबर छ बरु यताबाट?
रामेले बिर्खेलाई फोन गरेको, अनि बिर्खेले फोन उठाएको। अचम्मै लाग्छ बिर्खेको फोन उठ्या भन्ने सुन्दा पनि। बुढाको ओछ्यान छेउ ल्यापटप जोड्या छैन कि के हो? किन हाजिर गर्दैन यता? बरु मैले चाँही आफ्नो मध्यान्ह अघि नै हाजिर गरें है आज त।
 

Read Full Discussion Thread for this article