Posted by: Rahuldai June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

कुरा बुझियो, १ देखी १० सम्म पुरे को क्लास मेट। १२ देखी १६ सम्म चेली को । यस्तो कुरा मा पनि बाद् बिबाद ??


हो र पुरे मलाई नि चिन्नेहरु छन यो दुनियाँमा ?? चौतारीका ले चिन्न छोड्या बेला,टोल छिमेककाले न चिनेको बेला।


त्यो माइलादाइको यता आउने गफ खोक्या कफ जस्तो मात्र हो कि पत्ता लगाउनु पर्‍यो । बोस्टन को होटल को रिजर्भ भेन भने बिर्खेले बाँकी पैसा तिर्नु पर्छ भन्दिनु रामे ।


यसपालिको जुलाई चार, रामेको गाउँ जाने बिचार  ।

Read Full Discussion Thread for this article