Posted by: ramronepal June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
हा हा हा ...... लहरे ले हसायो ।

चेली .... माइला दाई आउँलान जस्तो छैनन ... दिनभरी बोस ले टाउको खान्छ रे .... ब्यान बेलुका त भन्नै परेन ...... माइली बुढी ले जुन बेला नि टाउको गोडी रहेकी हुन्छिन रे .........


म त्यो चिप्ल्या तिर होइन ..... त्येस्तो मरुभुमी मा नि कोइ बस्छ (सबै मरुभुमी नराम्रा छैनन है ...... कुनै कुनै चाँही स्प्रिङ्ग मा रमाइलो हुन्छ भन्छन ......) .......

म त उत्तर पुर्बी कोस्ट भन्छन क्यारे ...... हो यहि को डाँडा पाखा, छहरामा रमाइरहेको छु .......
Read Full Discussion Thread for this article