Posted by: perfectionist June 3, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम लहरे, रामे, ठुल्दाइ, चेली, बिस्टे, बैरे, रिट्ठे

अनी के रे के रे, चेली सँग पढेको रे? ओ गफाडी, क्लास १ देखुन् संगै पढ्या साथीहरु हुन्, आधा भन्दा बढी। तिमी पायो भन्दैमा लामो लामो गफ दिनी, बेसरम। टुट।

तर चेलीलाई चाइँ आधा दुनियाँले चिन्दो रेछ। जिम्मालबा र ठुल्दाइलाई मात्र चिन्ने भन्थानेको त चेली पनि उस्तै रेछ।

लु बिजी छु, पछी आउँदै गर्छु।

जय नेपाल
Read Full Discussion Thread for this article