Posted by: Rahuldai June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

अघी रिट्ठे ब्रो थुतुनो किताबको सूचना झुक्किएको कारण पत्ता लाग्यो ।


 चेली को जन्म दिवस भन्थाने छ । लहलहैमा म पनि झुक्किएं। बर्षमा कुनै दिन त बर्थ डे होला नै , यसै बधाईलाई साँची राखे राम्रो चेली । पुन: एक पटक बधाई तथा शुभकामना


खासमा हाम्रो छिमेकी को जन्म दिन रहेछ आज, चेली को नाम थर सँग ८०% मिल्ने । ८०% लाई १०० % देखे छ रिट्ठेले ।

Read Full Discussion Thread for this article