Posted by: chipledhunga June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
चेली, धन्यवाद खानेकुराको लागि। बरु यसो बियर (खानासँग) अनि चिया (मिठाइसँग)पनि भए सजिलो हुन्थ्यो निल्नलाई। दूध ठीक्क चिनी थोरै है बरु।
रामे, उपरोक्त प्रश्नको जवाफको लागि त छानबीन आयोग नै गठन गर्नुपर्छ।
ठुल्दाइ र रिट्ठे, लोल।   
Read Full Discussion Thread for this article