Posted by: ritthe June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

चेली अरु कुरा तेस्तै हो त्यो चिकेन चिल्लि त हेर्दै मिठो जस्तो छ नि ! २ टा नान नि पाईन्छ कि त? अनी त्यो मोहनलाल नि दुई पिस है त?


ठुल्दाइ, लन्च नै खाको हो तर यस्तो भोक लागेको थ्यो कि ! चपाउनलाई ट्याम नै भएन तेइ भएर चाडो सक्क्या हो !


रामे, त्याँ मैले खाको आँखा लाउनी होइन है ! त्यो ग्वाटेमाला को सिन्कहोल भित्र धकेल्दिम्ला नि !


 

Read Full Discussion Thread for this article