Posted by: ritthe June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ तथा ठुल्दाइ ब्रान्डेड तारेमाम !


चिप्ले सर होइन नि कहाँ हुनु? हाम्रा पालामा त फेस्बुक काँटी पाउनु? आइ सि किउ च्याट मात्र थ्यो नि ! त्यो पनि डाइल अप ईन्टरनेटमा "भोली सेनिमा हेर्न जानी हो?" भनेर लेखेपछी त्यो सेनिमा हेरेर आइसकेपछी मात्र लेखेको पुग्थ्यो !


हैन आज चेली को जन्मदिन भनेर भन्थ्यो त फेस बुक ले ! होइन रइछ? सरि है चेली !


ठुल्दाइ, लहरे, रामे, चिप्ले खान्-पिन भो? के के भो?


म त भर्खर हसुर्न थाल्दैछु ! भन्दा भन्दै सक्क्यो पनि ! कती चाडो सक्किन्छ भने यो हसुराइ पनि !  

Read Full Discussion Thread for this article