Posted by: chipledhunga June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

सानै हुरीमा बैंसको सपना सिमलको फूल झैं उडी गयो
तिमी के गयौ खुशीले पनि मलाई आँखा तरिदियो


धेरै हाँसे साँच्ची नै रुनु पर्दो रहेछ
आँशुले नै हाँसोलाई धुनु पर्दो रहेछ
बिर्स भन्ने निष्ठुरीलाई बिर्सूँ म कसरी
सार्है नै गार्हो गार्हो भैसक्यो अब त


बुधवारे rat-tat-tat अनि भटटट्ट नवौं बार्षिकीमय जदौ। जेठ् १९ को कालो रात बितेको पनि ९ बर्ष भैसकेछ।


 


चेली......



धेरै धेरै शुभकामना !



It's your Special Day !


रिट्ठे सर, यसो लन्चको पनि प्रबन्ध छ कि? कफी र बेगल ल्याएको थाहा पाएको भए बिहानै आइपुग्थें नि। अनि भनेसी सरको पनि प्रेम जीवन फेसबूकबाटै शुरु भएको मानिछु।
बाउचालाई बधाई छ लहरी पाएकोमा। अनि भोज कहिले त? संबैधानिक घरमूली सक्दो चाँडो भएस्।
ठुल्दाइ, आज काजुभात कि घरभात?
पूरे चाँही कता हो, अझै घुम्दै पानीको बीचमा गोबर्धन पहाड बनाउँदै होला।
रामे र बैरेलाई तारेमाम्।
          


 

Read Full Discussion Thread for this article