Posted by: kanchho bhai June 2, 2010
खुत्रुक्के (भुड्को )
Login in to Rate this Post:     0       ?        

 


नक्कली दि,


साह्रै राम्रो कथा सुनाउनु भएको रहेछ, मैले भर्खर पढ्ने मौका पाये। त्यस्तो ठुलो त भाको छैन, तै पनि बाल्यकालको याद ताजा भयो भन्दा फरक नपर्ला। अबिर र जमरा लागेको पैसा, लोल। अनी खुत्रुकेबाट पैसा निकाल्न ममीको चिम्टी र कम्पास चलाऊन प्रो थिए म पनि। फेला पारे भने मार्थे।

Read Full Discussion Thread for this article