Posted by: ritthe June 2, 2010
फेसबुक
Login in to Rate this Post:     0       ?        

कथा लाई ट्विस्ट् गरेर बिचमा अलिकती अप्स एन्ड डाउन राखेर लास्टको प्याराग्राफ "यसरी ख्याल ख्यालमा सुरुभएको उनिहरुको "Elationship" एउटा अटुट "Relationship" मा बदलियो । " लाई अझै २ भाग पछी मात्र राखेको भये अझ राम्रो हुन्थ्यो होला !



अरु कुरा त्यस्तै हो कता कता आँफै सँग मिले जस्तो पो लाग्यो चेली को यो कथा त !


राम्रो लेखाइ !


धन्यवाद !

Read Full Discussion Thread for this article