Posted by: Rahuldai June 2, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


बुधबारे बाफिलो जदौ ।


एका ब्यानै देखी गर्मी? कस्तो अधर्मी गर्मी यो ?



टुलिप , एकाब्यानै काम मा ? त्यो पनि यस्तो घाम मा ।


रामे त जाग्नु पर्ने हो अहिले सम्म, रेस्ट रूमको बसाइ लामो भयो कि क्या हो ??

Read Full Discussion Thread for this article