Posted by: chipledhunga June 1, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ सबैलाई।
ठुल्दाइ, होइन कस्ता कस्ता महादेवहरु हुन् तपाईंंका टोलमा?
रिट्ठे सर, दु:ख पाइयो नि लामो सप्ताहन्त सकिएर फर्किंदा त। हस्तिनापुरको गर्मी छल्न भनेर भोटतिर लागिएको थियो, खासामा अलिअली किनमेल पनि हुन्छ भनेर। फर्किंदा खाडीचौरमा बाटो अवरोध। किन भन्दा जाँचमा चिट चोर्न दिएन भनेर निस्कासन गरिएका बिद्यार्थीहरुले राजमार्ग बन्द गरेका रहेछन्। जाँच बिगारेकाहरुले पनि साथ दिएछन् तीनलाई। आधा दिन कुरियो, बाटो खुल्ने होइन। ११ किमी पर सुकुटेसम्म हिंडेर अर्को बस लिएर अाइयो अनी।     
         
Read Full Discussion Thread for this article