Posted by: ramronepal June 1, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे ...... यस्पालि साहीली रिसाही होली मोरी ........
कतै जान पायिएन ...... यो हप्ता अन्तिम हप्ता भन्छन क्यारे ....... त्यही भएर रात रात भरी जागेको छु .... आफु जागेको बेला कोही जागै छ भने चौतारीमा बसेर चिया खाम भनेर एसो चिहायो ...... घुरी घुरी सुतिरहेका हुने .... अनी रिसाएर निन्द्रा डिस्टर्ब गर्‍यो भन्ने .... कस्ता औतारी हरु छन भने .......

ठुल्दाइ लाई चेक लिन जानैमा फुर्सद थिएन होला के दर्ता गराउनु भयो होला र .........
Last edited: 01-Jun-10 09:22 AM
Read Full Discussion Thread for this article