Posted by: ritthe June 1, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

बैसालु  ति तिम्रा रहरहरुमा
न मैले कहिले हरियाली कोरे
रक्ताम्य ति तिम्रा अधरहरुमा
न मैले कहिले खुशीयाली पोते
र शायद रिसायौ तिमी भित्र भित्रै
निफिर्क्री ति तिम्रा खुल्दुली सोधे


शुभ प्रभात जनता लोग !


पुरे त हरायो कि क्या हो ठुलो ठाउँ, बेर पनि छैन ! खबर सबर केही गर्दैन खोइ त !


तारेमाम ठुल्दाइ, लहरे, जदौ रामे !


लामो विकेन्ड हाम्रो नि लामै भो हुनलाई त संचरबार पुरे एन्ड ग्याङ् सँग गीत गजल रेस्टुराँ मा  २-३ घण्टा भलाकुशारी भो ! पुरे त मान्छे हिरो रइछन ! अझ त्यो भन्दा नि आँखामा हाल्दा नि नबिझाउने स्वभावका !


धन्यवाद !

Read Full Discussion Thread for this article