Posted by: prabhat41 May 28, 2010
Login in to Rate this Post:
1
?
Liked by
मलाई तिम्रो चुम्बन को कसम्,मैले मन डुलाएकै छैन |
मन भित्र कोइ छैन मेरो,रहर हरु पलाएकै छैन |
अरु को कर मा पिएको हुँ ,आफै ले प्याला उठाएको हैन |
तिम्रो कसम म् पिलाइएको हुँ ,नसा खुट्टामा छ् ,परेली मा छैन |
भट्टी भित्र यौबन फक्रेको छ् ,नग्नता को पर्बाह छैन |
मन द्रबित हुन्छ मेरो ,मलाई तिम्रो चुम्बन को कसम |
पवित्र प्रेम को कसम तिमीलाई ,नजर तेतैतिर बर्षन्छ |
मात्रित्त्व को पूजारी म् ,चन्द्र मुखी प्रती तर्सन्छ |
बसुधैब कुतुम्बकम को सपथ ,लिएको छु ,
गरीबी आफन्त मेरो ,
असहाय, एक्लो महिलाको पुजा गर्छू ,
मलाई तिम्रो चूम्बनको कसम ।