Posted by: ritthe May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

हन किन झगडा गर्छौ ए औतारी हो ! उता कुकुर र बिराला जस्ता नेताहरु त मिले रे ! संबिधान संसोधन गर्ने भये रे ! तिमारु त भद्र भलादमी औतारी मै गनिन्छौ !


बिउँली ले च्या ल्याइछिन मैले त लिये है एक कप ! तेस्तरि माया ले देको पनि कसरी नलिनु है बिउँली?


स्पोके र हाकु लाई हेल्लो ! अरु मान्छे कता गेल्लो?

Read Full Discussion Thread for this article