Posted by: haku_mai May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

राम्रो नराम्रा्ओ त मान्छे को हेराइ मा भर पर्छ रे जसरी हेर्यो उस्तै देख्ने


 


लहरे हाम्रो साथी सबै भन्दा माथि भन्ने गीत गाउँउ पर्‍यो


 


ब्लुर्मिरर ले बुझ्यो हैन त कुरो

Read Full Discussion Thread for this article