Posted by: Rodiohead May 28, 2010
प्रचन्ड र माकुनेलाई जब अफर
Login in to Rate this Post:     0       ?        

खास्मा अरु केही हैन यो गुलेहरुले जागिर खोजेका मात्र हुन, नत्र यि गुलेहरुको के नै हैसियत छ र प्रधानमन्त्री हुनलाई।


ल जाठो म सार्वजनिक घोषणा गरिदिन्छु - महिनाको २० हज्जार दिन्छु यि गुलेहरु १, १ लाई मेरो नेपालको घरमा चौकिदारी गरिदिये। बर्षमा १ जोड कपडा, १ नाइकी जुत्ता, र १ पटक भारत सम्माको बिदेश भ्रमण र २५० भा रु बोनस।


ल गुलेहो छोड अब मारामारी गर्न आउ मेरो घरमा काम गर्न। 

Read Full Discussion Thread for this article