Posted by: prabhat41 May 28, 2010
Login in to Rate this Post:
1
?
Liked by
म् आहत नजरले ,आफ्नो बिम्ब हेरिरहेछु |
दिन गनिरहेछु ,रात पर्खि रहेछु ,
यि ,न् आमन्त्रित अथिति हरु लाई पोसिरहेछु ,
म् सनै सनै लुटिदैछु |
८० प्रतिसत को भाबना मा खेल्ने यि को हुन ,
पुछर ले हात्ती हल्लाउने यि को हुन ,
म् सुम्सुम्याइदै बली गृह तिर लगिदै छु ,
म् सनै सनै लुटिदै छु |
सन्तान हरु सिक्षित भये ,तर धेरै स्वार्थी भये '
म् चनाको भाउ मा बिक्दैछु ,पिठोमा साटिदै छु ,
उनिहरु जान्ने सुन्ने भये ,बिबेक हराये |
म् सनै सनै लुटिदै छु |