Posted by: बैरे May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !


शुक्रबारे संबिधानसभास्य अन्तिम दिवस्स्य जदौ ।


संबिधान र लहरे को काम उस्ता उस्तै छ सधैं हाल्फ छुट्टी मै सकिन्छ ।


चेली मुइचा छु डु , रामे बजिया तरुनी देख्नै नहुने रेसर्च गरि हाल्नु पर्ने ??


लौ प्रणाम गरे सबै लाई ।


कुन कुन ठाउँ मा कुन कुन ताउको लाउने हो आफ्नै मुड अनुसार लगाउने बालै हो ।

Read Full Discussion Thread for this article