Posted by: ramronepal May 28, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
कथा लेख्ने स्टाईल, कथा को बगाइ, कथाको मिठास ..... (खोइ के के हो भन्ने पनि ) त्यो सबै एकदम राम्रो छ .... खाली कथा इन्डिङ गराएको मन नपरेको मात्र हो .......... अर्काको कथा भन्न लाई पनि कस्तो हतार गरेको त ?

को कती बर्ष भन्ने त मलाई पनि थाहा छ .... बेकारमा अहिले पुरे ठुस्स परेको टाउको झुन्डायेर बस्छ ..... छोडिदिउ यो कुरा ...

धेरै पुरानो कथा हो ... कथा नाला पनि को भने जस्तै ......... चेली भन्ने लेखिका को कथा मन परेर ब्लग तिर पनि गएको थिए ...... अनी stalker भयिएछ के गर्ने ...... यस्तै हो .....


ओये रिठ्ठे कती सुतेको ......... उठ ....... कती घुरेको कती .......... उता गाम भरी बहिनी हराएको हल्ला छ ....

साँच्ची रिठ्ठे .... बहिनी कता गयिन अजेल ....... कस्तो न्यास्रो लागेर आयिरहेको छ भन्या ......

Read Full Discussion Thread for this article