Posted by: fucheketo May 28, 2010
बेहुली।
Login in to Rate this Post:     0       ?        
साहिँली यो त घोर अन्याय भयो !!!!हुन त यो मैले तिमीलाई पर्सनल म्यासेजको रुपमा पठाउनु पर्ने हो तर पनि मैले यसैमा लेख्दैछु !!!

कथाको धर्म हो पाठकहरुलाई वाँधेर राख्नुपर्ने यसले कसेको छ पढेर हैन क्रमश: किन यति चाँडो भन्ने तर पनि जहाँ सम्म मलाई लाग्छ तिमीले यति मात्र लेखेर भोली लेख्छु भनेर यो कथा छोड्न सकेनौँ कम्तिमा शमा लाई सम्झेरै भए पनि !! उसको भविष्य अलिकति कोरौँ जस्तो लाग्यो नै होला !!! किनकी कथा लेख्ने मान्छे म यहाँ पुर्याउँछू पात्रलाई भनेर बसेको हुन्छ !
Therefore I m more than sure that U have more length in your LAPTOP...........as far as वेहुली is concerned........भए जति त हालेको नै भए पनि के नै जान्थ्यो र !!!
चसक्क बिझ्दा बिझ्दै क्रमश: लेख्न मिल्दैन ! यसको विरुद्दमा म आन्दोलन गर्छु !
Waiting for the next part........
Read Full Discussion Thread for this article