Posted by: ser bahadur May 27, 2010
शेरबहादुर फेरि प्रधानमंत्री
Login in to Rate this Post:     0       ?        
नेपाल मा संबिधान जारि गर्नु पर्ने  दिन भोली, संबिधान त कहा गायो कहा म्याद धप्ने कुरा मा समेत अनिश्चित , अहिले को स्थिति मा गिरिजा भएको भए यो deadlock हुन पाउने  थिएन भन्ने बिस्वास अहिले म शेरबहादुर लाई पनि लागिराखेको छ , हुन त बुड़ो बचुन्जेल मा उसको जरो नै खने, अहिले आएर feel भाको छ/  म सबै meeting हरुमा  भाग लिन्छु तर कोहिले टेर्ने हैनान के गर्ने , ठीकै छ कुनै हालत मा फेरी मेरै ससुराली को हातमा सत्ता गायो भने म सछम  प्रधानमंत्री हुन सक्छु की  भन्ने आश लागिराको छ ,यो कुरा मा तपैहरुको अमुल्य सुझाब को आशा गर्छु /
Read Full Discussion Thread for this article