Posted by: serial May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

एनु लाई मैले निम्तो देको रे - होइन हौ कती झुठो बोल्न सक्छ यो एनु त बाइ


एनु र हाकु मै एउटै ड्याङ को मुला हरु हो है -


दुबै एक से एक -


अब आलु खार पेडा को धाक कसरी दिने भनेर पुरे सँग सिके हुन्छ - क्या मिलाई मिलाई भन्छ भने केटो त

Last edited: 27-May-10 01:54 PM
Read Full Discussion Thread for this article