Posted by: बिस्टे May 27, 2010
Login in to Rate this Post:
0
?
पग्ली: दोस्रो भाग नि उत्तिकै रोचक छ्,
काँ लगेर रोक्या होला टक्क..लेखीसकेर नि के शुक्रबार कुर्या होला रिलिज गर्न,
आजै राख्दे के जान्छ तिम्रो?