Posted by: बिस्टे May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ म एतै छु स्याउ खाने गाउ तिर, अड्डा मा ढड्डा अली थुप्र्या छ तेसैले हो,चियाउने काम चै गरी राछु
पुरे प्रनाम,
रामपुरे: सउधी लाई चेवन्परास किन्द्या छु भरे लगिदेउ है ,नलिखुट्टो लाई राम्रो गर्छ।
(उभिँदा) सोझो रिट्ठे आरामै?
(जुनबेला नि बाङो) लहरे के छ खबर
किरेजी र हाकु माइ को के खुसुर फुसुर ? बेहुली अन्माको हो ?
बैरे: त्यो छोएला चिउरा अब एकै चोटि भोली सुकबार खाम्ला,मखुला ?
चेली: नमस्ते साचिकै फेसबुक नि गाछैन अचेल,तिम्रो चाइ ऐले फुर्सद्मा पढ्ने बिचार छ्। अनी फुलौरे गाममा सबै कुसल?
ठुल्दाइ को जात्रा अहिले लन्च सँगै खाम्ला।
Read Full Discussion Thread for this article