Posted by: crazy_love May 27, 2010
बेहुली।
Login in to Rate this Post:     0       ?        

लहरे,


यो  कथा अफगानी गरीब परिवारहरुको बास्तबिक जिबनमा आधारित छ, जो अफिम खेति गर्छन्।


बिस्टे,


धन्यबाद! यो म कसौडीमा पकाउनु अघि के के गर्नु पर्छ भनेर रेकिपी खोज्दैछु।


पुरे चा,


कहिले देखि तोते बोली शुरु भाको हो?


राहुल्दाइले जे भने पनि म त दङै पर्छु।


urs_kali,


कसको कलि पर्नु भयो, मैले नमसकार गरे है।


नक्कलि केटि,


रोमान्टिक कथा पछि लेख्छु नि हुन्छ, यो अलि भिन्दै जस्तो छ। त्यो बेहुली भन्ने गित त राम्रो छ है, म अहिले त्यही गाउदैछु।


सोमे,


तिमी हरायौ भनेर चिन्ता लागेको थियो, आएछु खुशी लाग्यो। अबदेखि धेरै लाहुर नजाउ है।


फुच्चे,


तिमीले त क्या खतरा कुरा गर्यौ बा। हैन केटिहरुलाइ किन त्यस्तो जटिल बनाको भन्या। मलाइ त उनिहरु जस्तो सरल र संबेदनशील कोहि हुन्नन जस्तो लाग्छ।


सुफल,


अनि हालखबर के छ त?


रामे,


ल, यो आँगनमा स्वागत गरेँ।


रिट्ठेको टाइम त आर्मीको भन्दा नि कडा जस्तो छ। ओइ, रिट्ठे तिमीले नेपालीमा कि उर्दुमा "मास्साला" भन्या। उर्दुमा भए ठिकै छ नेपालीमा त नराम्रो पो भन्या जस्तो हुन्छ बुझ्यौ?


ओहो, हाकु मै कति राम्री देख्या कालो पोटासीमा। मुस्काँउदा त झन राम्री देख्दी रैछौ।


ल है, राम्री भएर नहिँड्नु आँखा लाग्ला अरुको।


चेली,


बिशिस्ट कमेन्टको लागि बिशिस्ट धन्यबाद!


कथालाइ अघि बढाउने क्रममा छु। लेख्न सके भने आउदैछ अर्को भाग।


 


 


 


 

Read Full Discussion Thread for this article