Posted by: ramronepal May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम बिस्टे काजी ... सञ्चै हैन त ....... अघी भर्खर तिम्रा सम्दी सँग कुरा भएको थियो ....... ब्येथा ले साह्रै च्याप्यो रे ....... हिड डुल गर्न नि नसक्ने भयो रे .......... अब खोइ चौतारीमा आउन सक्दिन होला ..... बरु चौतारीका सबै औतारी हरुलाई जुलाई ४ को वीकेन्ड तिर ठुल्दाइ को गाम तिर भेट्ने कि भन्ने कुरा छ ....

लहरे, पुरे, ठुल्दाइ प्रणाम .........

ठुल्दाइ दाक्टर ले केही भनेन भनेर जती पायो त्येति खान नि भएन नि .... उमेर को पनि ख्याल गर्नु पर्‍यो नि .

ल ३ घण्टा पछी भेटम्ला .....
Read Full Discussion Thread for this article