Posted by: Rahuldai May 27, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुद्ध जयन्तिस्य शान्तिमय जदौ ।


तारेमाम हर्के, चेली अनी रामे ।


कहाँको बगलामुखी नि आज सब जना लहरेको गाउं गएका छन । बुद्ध जयन्ती हो कि बुढा जयन्ती छुट्याउन मुश्किल भो ।


शुभकामना पोका पारें है, बोक्नको लागि पुरे आउछु भन्थ्यो, खै आइपुगेको छैन ।


रामे, केक शेक जे खाए नि हुन्छ, कल्ले भन्यो डाक्टर ले खानु हुंदैन भनेर ? अहिले सम्म डाक्टर को मा जानु परेको छैन ( बारी डाक्टर नै आउछ ट्याम ट्याम मा )।


 


चिया मा चिनी त साढे ४ चम्चा हाल्नु पर्ने, नत्र खल्लो लाग्ने। खै त्यो केकमा चिनी पुगेको छैन जस्तो छ। ८-१० चम्चा चिनी थप्नु चेली।

Read Full Discussion Thread for this article