Posted by: ser bahadur May 27, 2010
ब्राजिलका स्वास्थ्यमन्त्रीको गजब सल्लाह
Login in to Rate this Post:     0       ?        

स्वास्थ्यमन्त्रीको गजब सल्लाह
















[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);ब्राजिलका स्वास्थ्यमन्त्रीले कम्तीमा साताको पाँचपटक सेक्स गर्न
आˆना जनतालाई आह्वान गरेका छन् । मन्त्री जोसे गोमेज तेम्पोरावोले सेक्सले
अत्यधिक तनाब, मधुमेह र मुटुसम्बन्धी रोगबाट मुक्ति दिलाउने जनाएका छन् ।



उनले भने, ‘मैले यो मजाक गरेको होइन । म एकदम गम्भीर भएर यसो भनिरहेको
छु । ‘शारीरिक व्यायाम गर्नूस् सेक्स गर्नूस्, तपाईंको पुरानो रोग पनि
भाग्नेछ,’ उनको भनाइ थियो, ‘सेक्स त गर्नूस्, तर सुरक्षित तवरको ।’


त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार उमेर पुगेका २४ दशमलम ४ प्रतिशत
जनता उच्च रुक्तचापबाट पीडित छन् । यो संख्या सन् २००६ सम्म २१ दशमलव ५
प्रतिशत थियो । तेम्पोरावोले फलफूल हरियो सागपात खान पनि सल्लाह दिएका छन् ।

Read Full Discussion Thread for this article