Posted by: ser bahadur May 27, 2010
एउटा बच्चामा दुईवटा लिङ्ग
Login in to Rate this Post:     0       ?        

एउटा बच्चामा दुईवटा लिङ्ग
















[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);



५ बैशाख, सुर्खेत । एउटा बच्चामा दुई लिङ्ग भएको सुन्दा अचम्म लाग्न
सक्छ तर सुर्खेतको सहारे गाविसकी एक महिलाले यस्तै बच्चा जन्माएकी छिन् ।


गएको फागुन २१ गते साहरे गाविस-७ भालुखोला
बस्ने यामकुमारीको कोखबाट जन्मेको बच्चाको स्त्री र पुरुष दुवै अङ्ग छ ।
तुल्सी नाम राखिएको बच्चाको माथिल्लो भागमा पुरुष लिङ्ग छ भने तल्लो भागमा
स्त्रीलिङ्ग छ ।


बच्चाको दुई वटा लिङ्ग भएपनि पिसाब भने स्त्री लिङ्बाट मात्रै गर्ने
गरेको आमा यामकुमारीले जानकारी दिनुभयो ।


करिब डेढ महिना अघि जन्मिएको बच्चाको लिङ्ग छुट्याउन प्राथमिक स्वास्थ्य
केन्द्र मेहेलकुना सुर्खेतमा ल्याएपछि बच्चाको दुई वटा लिङ्ग भएको
सार्बजनिक भएको हो । स्वास्थ्य केन्द्रका अहेब रमेश पाण्डेले पनि बच्चाको
दुई वटै लिङ्ग भएको जानकारी दिनुभयो ।

Read Full Discussion Thread for this article