Posted by: timi_mero_sathi May 26, 2010
Login in to Rate this Post:
0
?
चौतारी क सबै औतरी हरुलाई यो TMS को नमस्कार । केही दिन को गुप्त बास पछी यहाँ फेरी हजिर हुँदै छु
ल अब एउटा जोक सुनम
काम्रेड ओली को निधन भएछ, यमराज को अगाडि पुग्नु भएछ
यमराज: के हो काम्रेड् जिन्दगी मा कती झुट बोलेको?
ओली: झुट बोलेको पनि थाहा हुन्छ यहाँ?
यमराज : किन नहुनु, हेर्नुस् भित्तामा झुट बोलेको रिकर्ड गर्ने घडी, एक ताल झुट बोल्यो भने यो घडी एक सेकेन्ड अगाडि जान्छ, तपाईंको घडी ले आज सम्म पुरा एक फ्यानको मार्या छ तेस्को मत्लब तपाईंले जिन्दगी भरी ८६४०० झुट बोल्नु भो
ओली: भित्ता तिर अर्को घडी हेर्दै , त्यो घुम्दै नघुमेको घडी कस्को नि ?
यमराज: त्यो बुद्धको, वहाँ ले जिन्दगी भर झुट बोल्नु भएन तेस्कारण वहाँ को घडी जहाँ को तेही
ओली ( मनमनै, काम्रेद् प्रचन्ड ले कती झुट बोल्नु हुदो राइछ सोध्न पर्यो)
ओली: अनी काम्रेड प्रचन्ड को घडी खोइ नि?
यमराज: वहाँ एती झुट बोल्नु हुन्छ कि वहाँ को घडी ले एक सेकेन्डमा दस फन्को लगाउछ तेस्कारण हामीले वहाँ को घडी लाई सिलिङ फ्यान को रूप मा प्रयोग गर्या छौ energy शेभिङ पनि हुने.