Posted by: serial May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

ल हेर न हाकु मै ले मेटाएको


जे भएनी १ मिनट को मात्रा फरक भएनी एउटा कुरा नि


१० १० मिनट को फरक छ दिउ पोस्ट मा


गाउले हरु को आँखा खुल्या हो कि नाइ - कस्तो चक्रबिउ रचिन्दैछ मलाई फसाउन


तर गाउले हरु सबै भेडा नै हो - एती भन्दा नि थाहा नपाए बालै  हो मलाई नि

Read Full Discussion Thread for this article