st1\:*{behavior:url(#ieooui) } /* Style Def.."/>
Posted by: _____ May 26, 2010
Why hate Dhotis?
Login in to Rate this Post:     0       ?        


We survived because of India???



Sounds like inferiority complex, and other comparison are just as hilarious

By the way from time to time I` listen to the Indian music but never herd of this
Ustad Ali khan but heard of Nhu Bajracharya but haven’t yet listened to him.

You are comparing negative side of one country with positive side of another; a
better comparison is always either between positive sides or between negative sides.
I do not know what is stopping you from seeing negative side of India
and positive side of Nepal.

Now regarding why we hate Dhotis?? Read following news paper article.



Who is stopping Indians Govt to behave well with Nepal;
don’t they understand it is relation between tow countries so they have to be careful
while dealing with this situation?? If they treat Nepal
well why will we hate dhotis? You hate someone because their behaviour isn’t it?
Indians are responsible for our opinion towards them.





You can’t change the neighbour so it is always better to
treat your neighbour with respect and dignity BUT, with all education,
smartness, and wealth they behave like that. What you call a person who is well
educated, rich, hardworking and intelligent but behaves like a shit? a
cunning  fellow which you cant trust isn’t it? That’s is the reason


कोसीको धार बदल्ने
भारतीय कार्यप्रति नेपालको आपत्ति









विकास थापा





[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


काठमाडौ, जेष्ठ ११ -

भारतले एकतर्फी रूपमा कोसीको पानी नेपालतर्फ बगाउन सुरु गरेको -पाइलट
च्यानलिङ) मा सरकारले आपत्ति जनाएको छ । सिँचाइ मन्त्रालयले भारतीय
दूतावासलाई मंगलबार पत्र लेख्दै नेपालको सहमतिबिना कोसीको बाढीको धार
मोड्ने कार्यप्रति तीव्र असहमति व्यक्त गरेको हो ।


कोसीमा कुनै संरचना निर्माण गर्नु परे, पूर्वाधारहरूको हेरफेर गर्नुपरे एक
अर्काको पूर्वसहमति लिनुपर्ने प्रावधान छ । मन्त्रालयको पत्रमा दुई देशबीच
कोसीको धार परिवर्तन गर्नेसम्बन्धी कुनै सहमति वा सम्झौता नभएको उल्लेख छ ।
स्रोतअनुसार पूर्वबाट पश्चिमतर्फ कोसीको धार परिवर्तन गर्दा त्यसले नेपाल
तथा भारतमा पार्ने असरको परीक्षण -मोडलिङ टेस्ट) गरिसकेपछि मात्र 'आवश्यक
परे' पाइलट च्यानलिङ गर्न सकिने सहमति भएको थियो ।


मोडलिङ टेस्टको प्रतिवेदन भारतले नदिएको अवस्थामा एकतर्फी रूपमा पाइलट
च्यानलिङ गर्न नहुने पत्रमा उल्लेख छ । 'टेस्टबाट के नतिजा आउँछ त्यससपछि
मात्र के गर्ने भन्ने सहमति भएको थियो,' गत अक्टोबरमा दुई देशका अधिकारीबीच
भएको सहमति उद्धृत गर्दै जल उत्पन्न प्रकोप नियन्त्रण विभागका एक
इन्जिनियरले कान्तिपुरलाई बताए ।


कोसीमा रहेको कति क्युसेक पानीको दिशा बदल्दा कटान तथा डुबान समस्या कस्तो
हुन्छ भन्ने परिणाम देखाउने परीक्षण नै मोडलिङ टेस्ट हो । 'यस्तो टेस्टको
नतिजा आइसकेपछि मात्र आवश्यक परे गर्न सक्ने भनिएको थियो,' ती अधिकारीले
भने, 'नतिजा आउनु त के सोधपुछसमेत नगरी बनाएकोमा आपत्ति जनाएका छौं ।'


दुई वर्षअघि कोसी फुटेर पूर्वी भाग हुँदै बिहारलाई ठूलो क्षति पुर्‍याएपछि
त्यसको धार यसैगरी फर्काउन भारतले प्रयास गरेको थियो । सिँचाइ विभागका एक
अधिकारीका अनुसार कोसीको बहाव पश्चिमतर्फ परिवर्तन गराउन त्यतिखेरै भारतीय
पक्षले दबाब दिएको थियो । 'हामीले मानेनौं,' ती अधिकारीले भने, 'पश्चिमतर्फ
कोसी बग्दा सप्तरीको ठूलो भाग डुबानमा पर्ने खतरा रहन्छ ।


भारतले केही दिनदेखि नेपाली सीमामा पर्ने सप्तरीको भारदहदेखि गोबरगाढासम्म
पाइलट च्यानल निर्माण गरिरहेको छ । भारतले च्यानलिङ गरेको ठाउँबाट कोसी
बहँदा सप्तरीको भारदह, जोगनिया, हनुमाननगर, इनरुवा, रम्पुरामल्हानिया,
सकरपुरा, गोबरगाढा, तिलाठी, लौनियालगायत दर्जन गाउँ डुबानमा पर्ने नेपाली
प्राविधिकले चेतावनी दिएका छन् । यता सिँचाइ विभागले भारतले निर्माण
गरिरहेको च्यानलिङ कार्यको स्थलगत अध्ययन गरी तत्काल रिपोर्ट दिन
विराटनगरस्थित क्षेत्रीय सिँचाइ निर्देशनालयका डिभिजनल इन्जिनियर दिनेश
रजौरियालाई मंगलबार निर्देशन दिएको छ ।
source:http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=217804







Read Full Discussion Thread for this article