Posted by: perfectionist May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ह्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म्म निक्कै हल्ला खल्ला रेछ आज त, अघी हेर्या भन्दा धेरै अगाडि बढी सक्या रेछ। मुल कुरो के हो एस्सो कसैले भन्दिये सजिलो हुन्थ्यो। ल ठुल्दाइ, मीटिङ रे, म नि आउँछु है, मुकुन्डोधारीलाई नाकाँ समा'र <टुउँट्>मा लात हानेर धपाउन पर्छ। परेको म बेहोरुम्ला।  
Read Full Discussion Thread for this article