Posted by: prabhat41 May 26, 2010
Login in to Rate this Post:
1
?
Liked by
आज् कल रातमा निद्रा पर्दैन |
दिन् मा उकुस मुकुस हुन्छ |
गाउमा पञ्चइ बाजा बज्दा ,
एकान्त मा लुकु लुकु हुन्छ |
यो कस्त्तो आगो हो ,
जुन भित्र भित्रै बल्दो रहेछ ,
डढेलो लागिसक्यो सलाई कोर्नै पर्दैन |1|
रसिलो ओठ ले जिस्काएर ,भड्किलो नजर ले हेरियो |
मन्भरी माया बोकेका ,उन्को छाती चिरियो |
होस् गुमाउलान नि फेरी , जोस मा आउन न् देउ |
घाइते मात्रा न् बनाउ ,बरु निमन्त्रना पत्र भेजिदेउ |
पुल्चोक देखी ,सानेपा दोबाटो सम्म |
कुपोन्डोल देखी , बाग्डोल सम्म |
आज्काल प्रेमी हरु कैदी छन |
तेसैले ति ओठ हरु रसिला छन |
नजर हरु अरु भड्किला छन |