Posted by: location May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ सहोदर भन्दा नि केही फरक पर्दैन

आखिर साथी हो, तर साथी भयता पनि म बाट नभन्नु भनेर भनेको खबर यता बाट उता हुने कुनै चनस नै छैन

त्यस्तो कुरा म बाट हुँदैन, अरु त ठुल्दाइ कै मर्जी
Read Full Discussion Thread for this article