Posted by: Rahuldai May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


सपको हसुर्ने ट्याम होला, आफु सुपारी खोज्दै । हिजो को एक टुक्रा सुपारी पाम रिट्ठे ।



मुकुण्डे हरुलाई ठीक पार्ने उपाय बारे छलफल गर्न भरे 6 बजे उच्चस्तरिय संयन्त्रको बैठक बस्ने कुरो छ । सो बैठक बारे लहरेले सुइको न पाओन भन्ने हेतुले स्थान गोप्य राखिएको छ ।

Read Full Discussion Thread for this article