Posted by: serial May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

त्यसै मलाई आरोप लगाउन पाउदैन है भन्द्या छु


छ भने सबुत प्रमाण देखाउ अनी पो हुन्छ त


नभए चुप लाग्नी - नियम कानून भन्ने नि हुन्छ नी यो चौतारी मा


 


अनी रामे त्यो आपत्तिजनक अवस्थाको बयान गर्न मिल्दैन - सेन्सर को पनि खयाल गर्नु पर्‍यो नी

Read Full Discussion Thread for this article