Posted by: ramronepal May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
हेर काम चोरहरु को हल्ला ....... ल सबैलाई मेरो झ्याम्मै लाएर प्रणाम ।

तारेमाम ठुल्दाइ ...... मेरो फोटो मा तरुनी त्येति छैनन .... खोइ पुरे ले किन हतार गरेको हो? हेरेपछी दिक्क मान्ला ......

क्रेजी "Happy New Year"


पुरे :- ल प्रणाम गरेछु , तिम्रो नाम के पर्‍यो ? केटी टाप " लोल बैरे लोल

हैन लहरे .... कुखुरा चोरिरहेको मान्छे कसरी, अनी कस्तो आपत्तिजनक अवस्थामा ? अली बुझिएन ....


मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

मुकुन्डो ...... मुर्दाबाद .....

४ घण्टाको अल्टिमेटम छ है, त्येति बेला सम्म सबै मुकुन्डो आफ्नो ओरिजिनल अनुहारमा आइसक्नु पर्ने छ ....... नत्र त्येस्को बिरोध मा के के गरिनेछ ..... त्येस्पछि नै सार्वजनिक गरिने छ ।



र अन्तमा ......
रिठ्ठेको बहिनी खुशी कता गइन अजेल ? कस्तो न्यास्रो लागिरहेको छ भने देखीन .......

Read Full Discussion Thread for this article