Posted by: location May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        
नमस्कार गाउले बन्दु हरु

मलाई नी सन्का लागेको छ है

हाकु मै मेरो बिचार  मा मेरो दोस्त लहरे नै हुनु पर्छ, लेखाइ नि मिलेको छ

ब्लर मिरर पनि मेरै परम मित्र लहरे नै हो भन्ने पनि मलाई लागेको छ

ल लहरे तिमी नै भन दुबइ तिमी हो भनेर

खेल खतम पैसा हजम
Read Full Discussion Thread for this article