Posted by: serial May 26, 2010
~* चौतारी १८८ *~
Login in to Rate this Post:     0       ?        

म पनि भाग लिन्न है - मलाई चाँही थाहा छ हाकु मै को भनेर


फेरी मैले भन्द्यो भने सबैलाई थाहा हुन्छ क्यारे


भन्दिन म त


ओ हाकु मै मेरो थेगो "बालै हो" भनेर नभन त - मलाई फसाउन खोज्दो रैछ 

Read Full Discussion Thread for this article